Logo

गृहमन्त्री लामिछानेको मुद्धामा रिट निवेदकको बहस (पूर्णपाठसहित)



काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा अन्तिम सुनुवाइका लागि आज बहस भइरहेको छ। आजको सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट बहस सकिएको छ।

रिट निवेदकको तर्फबाट आज सुरेन्द्र भण्डारी, बिष्णु लुइँटेल, रमण कर्ण, अमृत खरेल र नितिका ढुंगानाले बहस गरेका छन्। यसपछि गृहमन्त्री लामिछानेका वकिल र सरकारी वकिलहरुले बहस गर्नेछन्।

आजको संवैधानिक इजालसमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन्।

यस्तो छ रिट निवेदकहरुको बहस नोट :

 



प्रतिक्रिया दिनुहोस्