Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु



काठमाडौं, १६ माघ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । प्रधानमन्त्री एवं माओवादीका पार्टी अध्यक्षसमेत रहेका प्रचण्ड बैठकमा सहभागी हुन पेरिसडाँडा पु्गिसकेका छन् ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको भूमिका, गत बिहिबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा र गृह मन्त्रालयका विषयमा विशेष छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot