Logo

मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं, १६ माघ । मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । मन्त्रिपरिषदको यो नियमित बैठक हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot