Logo

म्यागङले जित्यो अध्यक्ष कप भलिबल



काठमाडौँ,२२ माघ । ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि बिजेता म्यागङ गाँउपालिकाको कप्तान आइत तामाङसहितको टिम । शनिबार भएको फाइनलमा आयोजक तादीलाई हराउँदै म्यागङले रु एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । दोश्रो भएको तादीले रु एक लाख र तेश्रो भएको पञ्चकन्याले रु ५० हजार पाएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot