Logo

रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश (निवेदनसहित)



काठमाडौं, २४ माघ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ । अभिवक्ता युवराज पौडेल (सफल) ले आज (मंगलबार) जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।

उनले लामिछानेले झुटो विवरण दिएर राहदानी लिएकाले राहदानी ऐन अनुसार ५ वर्ष कैद र जरिवानासमेत गर्नेगरी कारबाही गर्न माग गरेका छन् ।

यस्तो छ उनको निवेदन



प्रतिक्रिया दिनुहोस्