Logo

अख्तियार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी (फोटोफिचर)



काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि प्रशानिक सेवालाई डिजिटल बनाउन पर्ने बताएकी छन् । उनले सार्वजनिक खरिद ऐनलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

तस्विरः मुकुन्द कालिकोटे/ reportersnepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot