Logo

चालु आर्थिक वर्षको बजेट संशोधन, घट्यो २ खर्ब ४४ अर्ब बजेट(पूर्णपाठसहित)



काठमाडौं, २९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब बजेट घटाएको बताएका छन्।

यसअघिको सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले संसद्‍मा यो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस्