Logo

नेविसंघ सभापति शेर्पाद्धारा फुटसल टुर्नामेन्टका विजेताहरुलाई पुरस्कार वितरण (फोटोफिचर)



काठमाडौं, २९ माघ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसले आयोजना गरेको दोस्रो नकआउट फुटसल टुर्नामेन्टका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

टुर्नामेन्टमा प्रथम भएकोमा क्लब ह्याङ आउट कोटेश्वर र दोस्रो भएकोमा त्रि-चन्द्र क्याम्पसलगायत सम्पुर्ण प्रतिष्पर्धा गरेका क्याम्पस क्लबका साथीहरूलाई सल्लाहकार उमेश गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथिसमेत रहेका नेविसंघका सभापति दुजाङ शेर्पाले पुरस्कार प्रदान गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्