Logo

यस्तो छ आज विदेशी मुद्राको दर रेट



काठमाडौं, फागुन १ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३०.५४ रुपैयाँ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot