Logo

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा



काठमाडौं, फागुन ४। गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

 



प्रतिक्रिया दिनुहोस्