Logo

बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष अ‍ोलीबीच भेटवार्ता, राष्ट्रपतिको निर्वाचनबारे छलफल



काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न ओली आज विहान बालुवाटार पुगेका हुन् । उनीहरुबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बताईएको छ ।

पछिल्लो समय दाहाल र ओलीबीच राष्ट्रपतिको निर्वाचनलाई लिएर सम्बन्ध चिसिएको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ ।उसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गरिनुपर्नेमा जोड दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot