Logo

त्रि.वि.ले सार्वजनिक गर्यो स्ववियू निर्वाचन कार्यतालिका (तालिकासहित)



काठमाडौं, ४ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचनको लागि त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले संघ तथा संगठन दर्ताको लागि यही फागुन १९ गते दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।

यस्तै, मतदाता सूचि प्रकाशनको लागि यही फागुन २१ गते विहान १० बजेसम्मको समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot