Logo

एमालेको ‘मिसन ग्रासरूट’ : को कहा ? (सूचीसहित)



काठमाडौं, ५ फागुन । नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरु गरेको छ।

यो अभियान अध्यक्ष केपी शर्मा ओलीले आज शुभारम्भ गरेका हुन्। पार्टीलाई जगैदेखि बलियो बनाउने उद्धेश्यले यो अभियान सुरु गरेको एमालले जनाएको छ।

यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम राखेको छ। यसका लागि एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ भने केन्द्रीय नेताहरुलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको छ।

हेर्नुहोस् कुन नेता कता खटाइए



प्रतिक्रिया दिनुहोस्