Logo

म्यानचेस्टर आर.बी लेप्जीगसँग बराबरीमा रोकियो



एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आर.बी लेप्जीगसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति सिटी घरेलु टोली लेप्जीगसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको २७ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लेप्जीगलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

अब दुई टोलीबीचको दोस्रो लेग सिटीको मैदानमा मार्च १४ मा हुनेछ ।

यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आर.बी लेप्जीगसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति सिटी घरेलु टोली लेप्जीगसँग १–१ को बराबरीमा रोकिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot