Logo

ओलीसँग प्रचण्डको सम्बन्धविच्छेद नभएको उपेन्द्र यादवको टिप्पणी



काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको सम्बन्ध अझैपनि कायमै रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निर्णायक छलफलमा बस्नुअघि यादवले अहिलेपनि दाहाल र ओलीको सम्बन्धविच्छेद नभएको टिप्पणी गरेका छन् ।

उनले वर्तमान सत्ता गठबन्धन नटुटेको भन्दै अहिले नै नयाँ समिकरण बन्नेबारे टिप्पणी गर्नु गलत हुने दाबी गरे । अहिले सिंहदरबारमा राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादी र जसपाबीच निर्णायक वार्ता जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्