Logo

स्वतन्त्र सासंद जोशीले पनि शाहलाई दिए विश्रासको मत



काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेश प्रदेशसभाका स्वतन्त्र सासंद डा.तारा जोशीले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनको लागि प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहलाई मर्थन गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले भने विपक्षमा मतदान गरेको छ । आठ दलीय गठबन्धनका सबै सासंदले शाह सरकारलाई विश्वासको मत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot