Logo

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएई विरुद्ध नेपालको खराब सुरुवात



काठमाडौं, २२ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र युएई बिचको खेलमा नेपालले सुरुवातबाटै खराब प्रर्दशन गरिरहेको छ । खेलको ४.२ ओभरमा युएईका जाहुर खानले आसिफ सेखको विकेट लिएपछि १८ रनमा मैदान प्रवश रहेका कप्तान रोहित कुमार पौडेल १ रन बनाएर बाहिरिएका छन् ।

अर्का ब्याटस्म्यान करण केसि १४ दशमलव १ ओभरमा ३२ रन वनाएर बाहिरिएका थिए । अहिले १९औं ओभरको खेल सकिँदासम्म नेपाल ५ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ । अहिले सन्दिप लामिछाने र भिम सार्की नेपालको क्रिजमा रहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot