Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, फागुन २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ०८ पैसा र बिक्री दर १३९ रूपैयाँ ७१ पैसा रहेको छ।

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ २५ पैसा र बिक्री दर १५७ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्