Logo

प्रचण्डमाथि मुद्दा परेपछि झस्कियो सरकार, सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक दर्ता हुँदै



काठमाडौं, २५ फागुन । सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक दर्ता गर्ने तयारी गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले उक्त विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot