Logo

उपराष्ट्रपतिमा महिला उम्मेदवार अनिवार्य, यस्तो छ आयोगको पछिल्लो निर्णय



काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवार हुनुपर्ने अनिवार्यता गरेको छ । आयोगले आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको हो ।

आज (शुक्रबार) बसेको आयोगको बैठकले खस(आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो। यस्तो छ आयोगको निर्णय :



प्रतिक्रिया दिनुहोस्