Logo

सद्गुरुको भैरवी उत्सवमा सहभागी १० हजारभन्दा बढिलाई गुर्जो चियाको सेवा (फोटोफिचर)



काठमाडौं, २७ फागुन । भारतीय अध्यात्मिक व्यक्तित्व सद्गुरुको प्रवचनको लागि काठमाडठौंमा आयोजित ‘भैरवी उत्सव’ सहभागी १० हजारभन्दा बढि सहभागीलाई गुर्जोको चिया सेवा गरिएको छ । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरिएको हो ।

उक्त गुर्जोको चियाको सेवामा योगगुरु सुरेन्द्र रिमाल, किशोर जोशी, दधीराम बञ्जाडे, निर्मला चन्द, राकेश, अन्जु प्रधाान, राजेश प्रधान, हरिकृष्ण बञ्जाडेलगायत धेरैले सेवा पुर्याएका थिए । सो अवसरमा सतगुरुले अंग्रेजीमा प्रवचन दिएका थिए । प्रचवनका क्रममा सतगुरुले मानिसभित्रको आत्मिक शान्ति र सुख प्राप्तिका उपायहरु सुझाउने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot