Logo

केन्द्रीय सदस्य घटाउँदै जसपा



काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिमा सदस्य संख्या घटाउने भएको छ । हाल ७०१ सदस्य रहने व्यवस्था रहेकोमा विधान मस्यौदामा १५१ सदस्य बनाउने प्रस्ताव गरिएको छ ।

जसपाको विधान अधिवेशन आगामी चैत्र २६, २७ र २८ गते हुने कार्यतालिका रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot