Logo

सरे उपराष्ट्रपति पुन निजी निवासमा



काठमाडौँ, २ चैत । उपराष्ट्रपति नन्दकिशोर पुन उपराष्ट्रपतिको सरकारी निवास लैनचौरबाट निजी निवास दहचोक सरेका छन । उनी आज दिउँसो १ बजे लैनचौर बाट दहचोक सरेका हुन । ३ चैतमा नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइमा सहजताका लागि पुनले सरकारी निवास खाली गरिदिएको बताईएको छ । उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएर नँया उपराष्ट्रपतिले सपथग्रहन नगरुन्जेल उनि निजी निवासबाटै उपराष्ट्रपति कार्यलय आउजाउ गर्ने भएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot