Logo

नेकपा (एस) को सिन्धुपाल्चोक जिल्ला अधिवेशन अध्यक्ष नेपालद्वारा उद्घाटन



काठमाडौं, ४ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिन्धुपाल्चोक जिल्ला अधिवेशन उद्घाटन गरेका छन् ।

शनिबार उनी अधिवेशन उद्घाटनका लागि सिन्धुपाल्चोकको मेलम्ची पुगेका हुन् । जिल्ला अधिवेशनमा पार्टीका नेता घनश्याम भुसाल पनि सहभागी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्