Logo

छविसपाथिभराका २ वडाको मत गन्दा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता



काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १ र दुर्यको मत गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार, नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७५७ मत ल्याउँदा
नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० तथा माओवादी केन्द्रका जनक बुढाले २६६ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot