६ चैत काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ओखलढुङ्गामा कालोझण्डा देखाईएको छ । खानेपानिको परियोजना उद्दघाटन गर्न ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका पुगेका कार्कीलाइ किराँत राई यायोख्खा नेतृत्वको टोलिले गोरुमारे भञ्झाङमा उनलाई कालो झण्डा देखाएको हो ।
प्रदेशको नाम कोशी राखिएको विरोधमा राई किराँत समुदाए विरोधमा उत्रिरहेका छन् ।