Logo

स्ववियु निर्वाचन – जनता क्याम्पस इटहरिमा नेविसंघ विजयी



सुनसरीको  इटहरि स्थित जनता क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ विजयी भएको छ । नेविसंघ बाट सभापतिका उमेद्धार सहदेव काफ्ले १२९८ मत सहित निनर्वाचित भएका हुन । उनका निकट्तम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिक्देलले ६८२ मत प्राप्त गरे ।
सचिवमा अर्जुन राई विजयी बन्दा कोषाध्यक्षमा आदित्य खड्का विजयी भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot