Logo

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



चैत ७ काठमाडौं । एकीकृत समाजवादीको केन्द्रिय सचिवालय बैठक सुरु भएको छ । बैठक पर्टिी कार्यलय आलोकनगरमा सुरु भएको हो ।

बैठकले पार्टिको आगामी रणनिती र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने बताईएको छ । सरकारमा समाजवादीले गृहसहित महत्वपुर्ण तीन मन्त्रालयको माग राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot