Logo

विनोद चौधरी र बालेनबीच भेटवार्ता



काठमाडौं, १२ चैत्र । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र संघीय सांसद विनोद चौधरीबीच भेटवार्ता भएको छ । उनीहरुबीच नवलपरासी जानेक्रममा भैरहवा विमानस्थलमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई जनाले छिट्टै भेटेर महानगरसहित समग्र देशको विकासका बारेमा छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot