Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ।

बालुवाटारमा बसिरहेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालयको भागबण्डाबारे छलफल भइरहेको छ।

आज बिहान बसेको बैठकमा सहमती नजुटदा बैठक अहिले ३ बजेका लागि सरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot