Logo

सामान्य प्रशासन मन्त्री बन्दैछन् उपसभापति गुरुङ



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन्।

उनको नाम पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेस निकट स्रोतले जनाएको छ।

गुरुङ्ले गत प्रतिनिधिसभा निर्वाचनमा स्याङजाबाट एमाले सचीव पद्‍मा अर्याललाई पराजित गर्दै निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot