![](https://reportersnepal.com/wp-content/uploads/2022/04/cpnuml-1-768x576.jpg)
काठमाडौं, १६ चैत्र । नेकपा एमालेले तनहु १ को उपनिर्वाचनका लागि पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार बसेको एमाले क्षेत्रिय कमिटीको बैठकले पूर्वआईजीपी खनालसहित ६ जना सिफारिस गरेको हो।
सिफारिस हुनेमा पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोझा गुरुङरहेका छन्।