Logo

बारा– २ उपनिर्वाचनको उम्मेदवार चयनका लागि एमालेबाट तीन जनाको नाम सिफारिस



काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) बारा जिल्ला कमिटीले बारा–२ को उपनिर्वाचनमा उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । उपनिर्वाचनको उम्मेदवारका लागि पूर्वमन्त्री पुरुषोत्तम पौडेल, राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

साह एमाले प्रदेश कमिटी सदस्य हुन् भने सिंह अखिल नेपाल महिला संघ बारा जिल्ला अध्यक्ष हुन् । उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot