Logo

डलरको भाउ आज कति ?



काठमाडौं, चैत १९ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७७ पैसा र विक्रिदर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८२ पैसा र विक्रिदर ८८ रुपैयाँ २२ पैसा रहेको छ ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्