Logo

सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्ताव फिर्ता



काठमाडौं, १९ चैत्र । सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्ताव फिर्ता भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको तजबिजी अधिकारी खोस्ने संशोधन विधेयक फिर्ता लिएको हो।

संशोधन प्रस्तावक सांसद्‍‍हरु रामहरी खतिवडा, रेखा यादवलगायतका सांसदहरुले सो संशोधन फिर्ता लिएका हुन्।



प्रतिक्रिया दिनुहोस्