काठमाडौं, चैत २२। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्न लागेको छ। माओवादी पदाधिकारीको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ। पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन्।