Logo

सहिद प्रतिष्ठान नेपालको १३औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल



काठमाडौं, २५ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको १३औं वार्षिक साधारणसभालाई सम्बोधन गरेका छन् । तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot