Logo

९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ? एमालेले माग्यो सरकारलाई जवाफ



काठमाडौं,२७ चैत । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक एवं पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले संसद्ले विजनेश नपाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले संसद चालु भएको ९१ दिन भईसक्दा जम्मा २१ वटा मात्रै बैठक बसेको र त्यो बैठकलेपनि कुनै उपलव्धी हाँसिल हुन नसकेको भन्दै यो विषयमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्