Logo

गभर्नर अधिकारीको पत्रकार सम्मेलन सुरु (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । वर्तमान आर्थिक र वित्तीय स्थितिबारे जानकारी दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरेका छ्न । पत्रकार सम्मेलन जारी छ । राष्ट्र बैंकका अधिकारीहरुले अहिले देशको आर्थिक अवस्थाको बारेमा जानकारी दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot