Logo

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू



काठमाडौं, २८ चैत्र । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, सुरक्षा निकायका प्रमुखहरु र विषयगत मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको छ ।

तस्विर सौजन्य : प्रमको सचिवालय/प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot