Logo

नेपाल उद्योग वाणिज्य महासंघ : मतदान सकियो, ८ बजेदेखि मतगणना



काठमाडौं, २९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सकिएको छ।

बुधबार भएको मतदान प्रज्ञा प्रतिष्ठानमा अहिले साँझ ६ बजे सकिएको हो।

मतगणना बेलुका ८ बजेदेखि सुरु हुने उद्योग वाणिज्य महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot