Logo

पाल्पाको जोरधारामा यात्रु वाहक बस दुर्घटना



पाल्पा,वैशाख १० । पाल्पाबाट बुटवल जाँदै गरेको यात्रु वाहक बस दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड अन्तरगतको जोरधारा भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको छ । बिस्तृत विवरण आउन बाँकी छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot