Logo

आज मदनकृष्णको जन्मदिन, हरिवंशले दिए शुभकामना



काठमाडौं, १० बैशाख । आज वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन हो । सो अवसरमा उनलाई देश तथा विदेशबाट आफन्तजन, शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

यस्तै उनलाई हरिवंश् आचार्यले पनि जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा उनले लेखेका छन्–‘मदन दाईलाई जन्म दिनको धेरै धेरै शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot