Logo

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,१० वैशाख । नेपालमा पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार तीन सय ६ जनामा गरिएको परिक्षणमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घन्टामा थप ५४ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा सक्रृय संक्रमितको संख्या ३७० पुगेको छ ,भने आईसियुमा तीन जना र भेन्टिलेटरमा एक जनाको उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot