Logo

प्रतिनिधिसभा बैठक [LIVE]



काठमाडौँ, १२ वैशाख ।  आज (मंगलबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot