Logo

मिनेन्द्र रिजालको टिप्पणी : कांग्रेसको चरित्र र गतिशिलता पुनस्थार्पित गर्न अपरिहार्य छ



काठमाडौं, १३ बैशाख । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेसको चरित्र र गतिशिलता पुनस्थार्पित गर्न अपरिहार्य रहेको बताएका छन् । हालै सम्पन्न भएको उपनिर्वाचनमा विजय प्राप्त गर्ने उम्मेदवारहरुलाई बधाई दिने क्रममा आफहूको लागि पार्टीको चरित्र र गतिशिलता पुनस्थार्पित गर्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

उनले लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्