Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै



काठमाडौं, वैशाख १४। सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। लिगको १३ औं चरण अन्तर्गत आज एक खेल दशरथ रंगशाला र अर्को खेल एन्फा कम्प्लेसमा हुनेछन्।

दशरथ रंगशालामा एफसी खुमलटार र नेपाल पुलिस क्लवबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। एन्फा कम्प्लेक्समा फ्रेण्ड्स क्लव र एपीएफ क्लवबीच दिउँसो ३ बजे खेल हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot