Logo

कतारको चौंथो विकेटपनि पतन



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गरिरहेको कतारले चौंथो विकेट गुमाएको छ ।

कतारले ९।४ ओभरमा चौंथो विकेटको रुपमा मोह्मद तान्वीरलाई लाई गुमाएको हो ।

१० बलको सामना गरेका उनले कुनैपनि रन जोड्न नसकी सोमपाल कामी बाट आउट भएका हुन् ।

यो प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

ताजा अवस्थामा कतारले १० ओभरको समाप्तीमा चार विकेट गुमाउँदै ३२ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot