Logo

नेपाली बलरसामु टिक्न सकेन कतार,गुमायो छैटौं विकेट



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गरेको छ ।

नेपाली खलाडिसामु निरिह देखिएको कतारले छैटौं विकेटपनि गुमाएको छ ।

कतारले १२.४ ओभरमा छैटौं विकेटको रुपमा कप्तान मुह्मद रिजलानलाई गुमाएको हो ।

४ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन् ।

यो प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

ताजा अवस्थामा कतारले १३ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ४२ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot