Logo

आइपिएल : आज गुजरात र चेन्नई भिड्दै



काठमाडौं, वैशाख २८ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः५ बजेदेखि शुरु हुँदैछ ।

जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot